लुम्बिनीको वृहत्तर विकास गरिने : मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् । लुम्बिनी परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उनले लुम्बिनीको विकासका लागि धेरै...