घरसम्पत्ति हडप्ने योजनामा वृद्ध दम्पतीको हत्या
धनगढी । धनगढी उपमहानगरपालिका–७ स्थित बुद्धचोकमा छ दिनअघि भएको वृद्ध दम्पतीको हत्या मृतकको पक्की घर हडप्ने दाउमा योजनाबद्ध रुपमा भएको खुलासा भएको छ । घटनाको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय कैलालीले...