आइसिसी महिला च्यालेन्ज ट्रफी: नेपाल अमेरिकासँग पराजित
काठमाडौँ । आइसिसी महिला टि-ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । रुवाण्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियममा नेपाल अमेरिकासित सात विकेटले पराजित भएको हो । नेपालले...