वी पी प्रतिष्ठान छानविन समितिका संयोजक अर्यालले प्रधानमन्त्रीलाई बुझाए प्रतिवेदन
काठमाडौँ । वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोधको समस्या पहिचान र छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित...