सशस्त्र प्रहरीका सई चन्दमाथि आर्थिक लेनदेनको आरोपमा थालियो अनुसन्धान
धनगढी । सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दमाथि अनुसन्धान गर्न थालिएको छ । कञ्चनपुरमा आर्थिक लेनदेनको आरोप लागेपछि उनको जिम्मेवारी खोसेर छानबिन प्रक्रिया सुरु गरिएको हो । प्रमुख चन्द...