गतिशील लोकतान्त्रिक पार्टीले पायो निर्वाचन आयोगबाट मान्यता
काठमाडौँ । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईँसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गत ३० असोजमा उनीहरूले...