वीरेन्द्रननगरको इगरब्रिज बोडिङ स्कुलमा आगलागी हुँदा तीन लाख बराबरको क्षति
कर्णाली । वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर...