वीणा उल्का वर्षा आजदेखि सक्रिय ,वैशाख ९ गते राति नेपाली आकाशमा देख्न सकिने
काठमाडौँ । वीणा उल्का वर्षा आजदेखि सक्रिय भएको छ । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले...