वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा दरखास्त आव्हान
काठमाडौँ । वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलवार सार्वजनिक सूचनामार्फत अस्पतालमा रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको...