मुक्तिनाथमा राखिने ३५ फिट अग्लो विष्णुको मूर्ति निर्माण हुँदै
काठमाडौँ। मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा राखिने विष्णु भगवानको मूर्ति निर्माण भइरहेको छ । उक्त ठाउँमा ३५ फिट अग्लो मूर्ति राख्न लागिएको हो । मूर्ति निर्माणको काम...