महानगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक (एसपी)विष्णु प्रसाद जोशीलाई दिइएको छ । राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई...