१४ कार्तिक २०८२, शुक्रबार
सरेबुङ पासबाट सम्पर्कविहीन भएका १४ पदयात्री मुस्ताङ प्रशासनको सम्पर्कमा, सबै सुरक्षित
काठमाडौँ । मुस्ताङको लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । मुस्ताङका प्रमुख...