जग्गा तथा आवास विकास महासंघको नेतृत्वमा घिमिरे निर्वाचित
काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघको नेतृत्वमा विष्णुप्रसाद घिमिरे ‘ध्रुव’ निर्वाचित भएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभाबाट घिमिरे सहित १५ जनाको कार्यसमिति निर्विरोध...