राष्ट्रिय च्याउ दिवस: नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु
काठमाडौँ । च्याउको महत्त्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रतिस्थापन र निर्यात प्रवर्द्धन समेतमा टेवा पुर्याउने उद्देश्यले आज प्रथम राष्ट्रिय...