कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकै परिवारका पाँच जना बिरामी
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी भएका छन् । दोधारा-चाँदनी नगरपालिका-६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी...