धर्मान्तरणविरुद्ध विश्व हिन्दू महासंघले भोलि र्याली निकाल्ने
काठमाडौँ । नेपाललाई हिन्दू अधिराज्य पुनर्स्थापना गर्ने मागसहित विश्व हिन्दू महासंघले काठमाडौँमा र्याली निकाल्ने भएको छ । राप्रपालगायत विभिन्न हिन्दूवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमूलक सहभागितामा शुक्रवार अपराह्न १ः०० बजे माइतीघर...