वेदमा पहिलो विद्यावारिधि गर्ने पोखरेल सम्मानित
काठमाडौँ । विश्वसंस्कृत दिवसका अवसरमा नेपालबाट वेद विषयमा पहिलो विद्यावारिधि गरेका प्रा. डा. ऋषिराम पोखरेललाई सम्मान गरिएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्वसंस्कृत दिवसका अवसरमा आज...