विश्व शरणार्थी दिवस: शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान
काठमाडौँ । आज विश्व शरणार्थी दिवस हो । यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लंघनका कारण आफ्नो घरबार छाड्न...