मन्त्री सिन्हाले भने : ‘सरकारी कार्यसम्पादनमा मौसमसम्बन्धी सेवाको योगदान महत्वपूर्ण’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकारी कार्यसम्पादनमा मौसमसम्बन्धी सेवाको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेको छ। विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अनिलकुमार सिन्हाले मौसमविद्हरूले नीति कार्यान्वयन र...