विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त संकलन
काठमाडौँ । विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त संकलन गरेको छ । राजयोगिनी दादी प्रकाशमणिको १८औँ...