आज विश्व दम दिवस: नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित
काठमाडौँ । आज विश्व दम दिवस ‘दम भएका सबैलाई एन्टी-इन्फलामेटरी इनहलेरमा पहुँच- अहिलेको प्रमुख आवश्यकता’ नाराका साथ विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसकै अवसरमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा...