विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमनमा...