छाता अध्यादेशले विश्वविद्यालय प्रणाली रूपान्तरण गर्ने दाबी : सुधारका आधार र प्रभावको बहस
काठमाडौँ । विश्वविद्यालयहरूको व्यवस्थापन र सञ्चालनमा देखिँदै आएको संरचनागत असमानता, बहु-प्रशासनिक संयन्त्र र निर्णय प्रक्रियाको जटिलता हटाउने दाबी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विश्वविद्यालय (सञ्चालन र व्यवस्थापन) छाता अध्यादेश,...