सुवाल इन्टरनेशनल कलेजका प्रकाश सुवालविरुद्ध साढे तीन करोड बिगो र सवा करोड जफतसहित मनी लाउण्डरिङ्ग मुद्दा दर्ता
भक्तपुर । सुवाल इन्टरनेशनल कलेजले शिक्षा मन्त्रालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षा परिषदबाट अनुमति नलिई गैर कानुनी रूपमा विद्यार्थी भर्ना गरी ठगी गरेको उजुरीका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रकाश सुवालविरुद्ध...