प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । सिरहा जिल्लास्थित नवराजपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षसहित चार जनालाई दोषी ठहर गरिएको छ। करिब नौ महिनाअघि दायर अभियोगमा...