युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा अधिकारी
काठमाडौँ । सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारी नियुक्त गरेको छ । बुधवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका अधिकारीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय...