रोहितको कप्तानीमा आइसिसी लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा, विनोद र अर्जुनले पाए मौका
काठमाडौँ । नेपाल क्रिकेट संघले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलाका लागि राष्ट्रिय टोली सार्वजनिक गरेको छ । प्रतियोगिताका लागि १५ सदस्यीय टोली तयार पारिएको छ, जसको नेतृत्व...