विश्वकप लिग-२ शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा, यी नयाँ खेलाडीले पाए मौका
काठमाडौँ । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आसन्न शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । फेब्रुअरी १५ देखि २४ सम्म हुने श्रृंखलाका लागि १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । रोहित...