नेपाली मूलका विदेशी नागरिकका लागि अध्यागमनमा छुट्टै डेस्क व्यवस्था गर्ने निर्णय
काठमाडौँ । नेपाली मूलका विदेशी नागरिकलाई लक्षित गर्दै अध्यागमन सेवामा विशेष सुविधा प्रदान गर्ने निर्णय गरिएको छ। सोअनुसार आगमन तथा प्रस्थान कक्षमा छुट्टै डेस्क स्थापना गर्ने तयारी अघि बढाइएको हो।...