‘कुलिङ अप पिरियड’को छेडखानीबारे छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति बनाउने निर्णय
काठमाडौँ । संघीय निजामती विधेयकको ‘कुलिङ अप पिरियड’मा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त...