परराष्ट्र मन्त्री र अमेरिकी विशेष दूतबीच शिष्टाचार भेट, द्विपक्षीय सम्बन्ध सुदृढीकरणबारे छलफल
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच शिष्टाचार भेट भएको छ। परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त...