झापा-५ मा निर्वाचन केन्द्रित सुरक्षा प्रबन्ध सुदृढ, विशेष टोली परिचालन
काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काका अनुसार उम्मेदवार, राजनीतिक दल...