धौलागिरि प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार, नशारोग उपचार सेवा थपिने
काठमाडौँ । बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालले विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार गर्दै थप उपचार सुविधा उपलब्ध गराउने तयारी गरेको छ। अस्पतालले मानसिक स्वास्थ्य तथा मिर्गौला र मूत्रसम्बन्धी उपचारपछि अब नशा...