उम्मेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्न राष्ट्रिय सूचना आयोग सुझाव
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले निर्वाचन सम्पन्न भएपश्चात् उम्मेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्नका लागि निर्वाचन आयोगलाई सुझाव दिएको छ । २०७९ वैशाखदेखि हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन...