सुकुम्वासी प्रभावित परिवारको विवरण संकलन तीव्र, दशरथ रंगशालामा ३ हजारभन्दा बढीको नाम दर्ता
काठमाडौँ । राजधानीका विभिन्न स्थानबाट सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको तथ्यांक संकलन कार्यलाई तीव्र बनाइएको छ। यस क्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हालसम्म ३ हजार १ सय ११ परिवारले नाम दर्ता...