विराट गोल्डकप फुटबल : सिक्किम सेमिफाइनलमा
मोरङ । भारत सिक्किमको ड्रेगन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्ड कप ट्रष्टले विराटनगरको सहिद रङ्गशालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतबार राति भएको...