१० वर्षदेखि तलब तथा ज्याला नपाएको भन्दै कर्मचारीहरूद्वारा करिब ३ करोड रुपैयाँ भुक्तानीको माग
काठमाडौँ । देशको पुरानो औद्योगिक प्रतिष्ठान विराटनगर जुट मिलमा कार्यरत श्रमिक तथा कर्मचारीहरूले लामो समयदेखि रोकिएको पारिश्रमिक भुक्तानीको माग गर्दै सरकारसमक्ष औपचारिक ज्ञापन पत्र बुझाएका छन्। सरकारले मिलको जग्गामा रहेका...