इजरायलमै अड्किएका विराटनगरका मेयर तीन देशको ट्रान्जिट भएर फर्कने
काठमाडौँ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायलमा अड्किएका छन् । गत जेठ २६ गते त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल पुगेका मेयर कोइराला गत शुक्रबारबाट इजरायलले इरानमा गरेको हमलासँगै सुरु...