सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित
काठमाडौँ। नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको आठौँ अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो...