राजनीतिक दल विभाजन सम्बन्धी नियमावली, २०८२ जारी, नयाँ व्यवस्था कार्यान्वयनमा
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल विभाजन सम्बन्धी कानुनी प्रावधानलाई पुन:परिभाषित गर्दै नयाँ नियमावली लागू गरेको छ। राजपत्रमार्फत सार्वजनिक गरिएको राजनीतिक दल विभाजन सम्बन्धी नियमावली, २०८२ ले यसअघिको नियमावलीलाई विस्थापित...