प्रदेश इन्चार्ज र विभागीय जिम्मेवारी पुन:वितरण गर्ने एमालेको तयारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेताहरूको कार्यविभाजन पुनर्संरचना गर्ने तयारी गरेको छ। यसअनुसार भोलि बस्ने सचिवालय बैठकले प्रस्तावित जिम्मेवारी बाँडफाँडलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ। हालै बसेको...