१२ सहसचिवको सरुवा: भन्सार विभागको महानिर्देशकमा श्याम प्रसाद भण्डारी, ठूला करदातामा गौतम
काठमाडौँ । अर्थ मन्त्रालयले १२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको शुक्रवारको निर्णय अनुशार मन्त्रालय र मातहतका निकायहरूमा कार्यरत सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो। नयाँ व्यवस्थापन अनुसार,...