विपद् पूर्व तयारीमा गृहको बलियो सक्रियता: सतर्कता, समन्वय र निर्देशन तीनै कोणमा जोड
गृहमन्त्री लेखकको नेतृत्वमा गृह प्रशासनले यसपालिको मनसुनलाई मध्यनजर गर्दै समयमै विपद् व्यवस्थापन तयारीलाई तीव्रता दिएको छ। यस पटकको तयारी विगतका त्रुटिबाट सिकेर अगाडि बढ्न खोजिएको देखिन्छ। काठमाडौँ । मनसुन सुरु...