‘विपद् व्यवस्थापनमा तीन तहको सरकारबिच सहकार्य जरुरी’ : उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहको सरकारबिच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताएकी छन् । सशस्त्र प्रहरी बल नेपाल...