काँग्रेसले भन्यो – ‘प्रधानमन्त्री आज पनि नआए विरोध जारी राख्छौँ’
काठमाडौँ । नेपाली काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अनुपस्थित भएमा विपक्षीहरूको विरोध जारी रहने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा...