पश्चिम नवलपरासीमा विनोद चौधरीलाई प्रलोपाको समर्थन
काठमाडौँ । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार विनोद रेग्मीले उम्मेदवारी त्याग्दै नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन् । सोमबार...