अमेरिकाले विनाशकारी युद्धपोत इरान नजिक तैनाथ गरेको पुष्टि
काठमाडौँ । अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विटजरल्याण्डमा वार्ताको तयारी भइरहेका बेला अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक युद्धपोत इरान नजिकै रहेको पुष्टि भएको समाचार सार्वजनिक भएको छ । वासिङ्टनले...