धनगढी घटनामा जेन जेडसँग युवा संघका उपाध्यक्षले मागे माफी, राजनीतिबाटै समस्या हल गर्न सुझाव
काठमाडौँ। राष्ट्रिय युवा संंघका उपाध्यक्ष विनय शाहले बुधवार धनगढीमा भएको घटनाप्रति आत्मालोचना गरेका छन्। आज धनगढीमा पत्रकार भेटघाट कार्यक्रममार्फत उनले युवा जागरण अभियानका क्रममा महेश बस्नेत लगायतका नेताहरूलाई केन्द्रित गरेर...