प्रतिनिधि सभाबाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदै
काठमाडौँ । संघीय संसद्बाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदैछ । आइतबार प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको...