विधान र कानूनभन्दा व्यक्ति विशेषको अनशन सर्वोपरि हुनुहुन्न : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...